IME Life New

धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ।

यही माघ १५ गतेबाटै लागू हुने गरी धितोपत्र बोर्डका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो।

Esewa
Crest

हाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेले निर्वाह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS