IME Life New

नेष्डो समृद्ध लघुवित्तको १७ लाख ३४ हजार कित्ता शेयरको लकइन सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको संस्थापक र कर्मचारीसँग रहेको शेयरको लकइन अवधि फागुन २३ गतेपछि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै शेयरको लकइन अवधि सकिन लागेकोबारेमा जानकारी गराएको हो। कम्पनीका अनुसार संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता र कर्मचारीको १२ हजार ७५० कित्ता शेयरको लकइन अवधि फागुन २३ गतेपछि सकिनेछ।

Esewa
Crest

कम्पनीले २०७८ फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आइपीओ बिक्री गरेको छ। आइपीओ बाँडफाँट भने फागुन २४ गते गरिएको थियो।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारी शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS