IME Life New

पिपुल्स पावरको आठौँ वार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावरले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको टोकास्थित जाल्पाचोकमा रहेको पारिजात पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सभाले संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पनि अनुमोदन गरेको छ ।

Esewa
Crest

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS