IME Life New

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयरमध्ये १८ हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी वासना केसीको नाममा रहेको छ।

यसअघि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर स.स्थाले तोकिएको अवधिसम्म कुनै पनि संस्थापकबाट आवेदन प्राप्त नभएपछि अब भने संस्थापक सहित सर्वसाधारणले समेत किन्न पाउने गरी उक्त शेयर पुनः बिक्रीमा राखिएको हो।

Esewa
Crest

सो शेयर इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अथाृत माघ १६ गते आफूल किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS