IME Life
GBIME

गार्डियन माइक्रो लाइफले माग्यो १४ शाखाका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
NLIC

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको बताएको छ । कम्पनीले विभिन्न शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुको लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले १४ शाखाको लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लस टु गरी मार्केटिङ सम्बन्धी ज्ञान तथा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ । साथै, मोटरसाइल तथा स्कुटरको चालक अनुमतिपत्र प्राप्त भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS