IME Life
GBIME

करेक्सन आएको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NLIC

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा झरेको हो।

घटेको बजारमा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १५० वटाको घटेको छ। आज ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेको छ भने बाँकी ११ वटा घटेको छ। यो दिन विकास बैंक सर्वाधिक ०.८३ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक २.४३ प्रतिशतले घटेको छ।

बजारमा आज ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सप्तकोशी डेभलपमेन्ट बैंकः ३० करोड ८९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ३८ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १९ करोड ५५ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः १७ करोड १६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १६ करोड ८६ लाख रुपैयाँ
  • दोल्ती पावरः १६ करोड ७६ लाख रुपैयाँ
  • साहस ऊर्जाः १६ करोड ५७ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १६ करोड ३५ लाख रुपैयाँ
  • सिटिजन लाइफः १५ करोड ८८ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १४ करोड ९९ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS