IME Life
GBIME

माघ ९ : नेप्से २ % बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बुधबार नेप्से परिसूचक २६६५.४५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५२.३६ अंकले बढेको छ।
९ अर्ब २० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट १७३ करोड ६१ लाखको कारोबार भएको छ जसमा ८४ करोड ७५ लाखको खरीद छ भने
८८ करोड ८५ लाखको विक्री छ ।

Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ६० करोड ६९ लाखको खरीद छ भने २४ करोड ५९ लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS