काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक समिति अध्यक्षमा विनय कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1737459448681सानिमा मिडिल तमोर हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ नियुक्त

















