IME Life
GBIME

साढे ६ अंकले बढेको बजारमा कारोबार रकम ६ अर्ब ६७ करोड माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ७८ अंकले बढेर २,६०७ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर भाउ घटेको छ ।

आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ०५ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावर र दोल्ती पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानकिर्ताले ५ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र सुपर मादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS