IME Life New

भेटायो एपले नयाँ वर्षको अवसरमा ल्यायो विशेष अफर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वर्षको स्वागत नयाँ तरिकाले गर्न चाहने काठमाडौंवासीका लागि भेटायो एपले आकर्षक अफरहरू घोषणा गरेको छ। घरायसी सेवामा विश्वासिलो साथीको रूपमा चिनिएका भेटायोले यस नयाँ वर्षमा आफ्नो प्रयोगकर्तालाई विशेष छुट र सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको हो।

यस अफर अन्तर्गत, भेटायो एपले २० प्रतिशत छुट दिँदै सबै क्लिनिङ सेवामा विशेष छुट उपलब्ध गराएको छ। ग्राहकहरूले आफ्नो क्लिनिङ सेवामा CLEAN2025 प्रोमो कोड प्रयोग गरेर २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। साथै, लुगा धुने सेवा अब रु. ९९ प्रति किलो मात्रमा उपलब्ध हुनेछ, त्यो पनि फ्री पिकअप र डेलिभरी सुविधा सहित। यसबाट ग्राहकहरूलाई लुगा धुने झन्झटबाट मुक्त गरिन सक्नेछन्।

Crest

यस अफरका साथसाथै, भेटायो एपले नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन गिभअवे र गेम्स पनि आयोजना गर्दैछ। सहभागी हुन चाहने ग्राहकहरूले यी खेलमा भाग लिएर आकर्षक सेवा भाउचरहरू जित्न सक्नेछन्।

भेटायो एपका प्रतिनिधिहरूका अनुसार, यस अफरले प्रयोगकर्ताहरूलाई झन्झट र समय बचत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS