IME Life New

दुई बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई बैंकको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ।

सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि वितरण गर्न भनी हालै आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरेका नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो। सिद्धार्थ बैंकले गते पुस २८ गतेबाट र महालक्ष्मी विकास बैंकले पुस २९ गतेबाटै नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाउन थालिएको जनाएका छन्।

Esewa
Crest

यी दुवै बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश वितरण गरेका हुन्। हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई आफ्नो निक्षेप सदस्य (डीपी)लाई सम्पर्क गरी बैंक खाता अद्यावधिक गर्न पनि दुवै बैंकले आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS