IME Life New

बढ्यो इन्धनको भाउ, अब पेट्रोल प्रतिलिटर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (इन्धन)को भाउ बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २.२४ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ३.५५ रुपैयाँ बढाइएको छ।

Esewa
Crest

मूल्य वृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको १६२.५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ भने प्रतिलिटर १५३.५० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS