IME Life
GBIME

एमजी मोटर्सले सञ्चालनमा ल्यायो दुई अत्याधुनिक सेवा केन्द्र

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पारामाउन्ट मोटर्स प्रालि, एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातक र वितरकले काठमाडौंमा दुईवटा नयाँ अत्याधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।

कुसुन्तीमा खोलेको पहिलो सेवा केन्द्रको सफलता पछि, एमजी मोटर्स नेपालले १४ जनवरी २०२५ मा सुकेधारा र सल्लाघारीमा थप सेवा केन्द्रहरू खोलेको हो । यी केन्द्रहरूले सो मिति देखि आधिकारिक रुपमा आफ्नो सेवा प्रदान गर्न सुरु गरेका छन्।

Crest

यी नयाँ सेवा केन्द्रहरूले कुसुन्ती सेवा केन्द्रमा लागू गरिएका उन्नत प्रविधि र उच्च सेवा मापदण्डहरूलाई परिचालनमा लेराएका छन्। कुसुन्ती सेवा केन्द्रले २०२३ मा खोलिए देखि ग्राहक सेवामा नयाँ मापदण्ड स्थापना गरेको छ ।

परिचालनमा आएका दुबै केन्द्रमा ग्राहकहरूको सहुलियत र समर्थनका लागि अत्याधुनिक डायग्नोस्टिक र मर्मत प्रौद्योगिकीहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

“हामी सुकेधारा र सल्लाघारीमा यी नयाँ सेवा केन्द्रहरू खोल्न पाउँदा खुशी छौं, “एमजी मोटर्स नेपालका प्रवक्ताले भने। “हाम्रो उद्देश्य भनेको कुसुन्ती सेवा केन्द्रको प्रसिद्धि र उत्कृष्ट सेवालाई विस्तार गर्नु हो। यी नयाँ स्थानहरूले काठमाडौं भरिका एमजी ओनरहरूलाई हाम्रो सेवालाई अधिक सुलभ बनाउन मद्दत गर्नेछन्।”

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS