IME Life New

नागरिक लगानी कोषको चुक्तापुँजी वृद्धि गर्ने सरकारको निर्णय (मन्त्रिपरिषदका २८ निर्णयसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नागरिक लगानी कोषको चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको छ।

पुस २६ गते बसेको मन्त्रिपरिषदको बैठकले नागरिक लगानी कोषको चुक्तापुँजी वृद्धि गर्ने अर्थ मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो। योसँगै नागरिक लगानी कोषको चुक्तापुँजी बढाएर ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २५० रुपैयाँ निर्णय भएको छ।

Esewa
Crest

यसैगरी मन्त्रिपरिषदले अर्थ मन्त्रालयकै समृद्धिका लागि वन परियोजनालाई विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपैयाँबराबर)को अनुदान सहायता स्वीकार गर्ने अर्को प्रस्ताव स्वीकृत गरेको छ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।

यस्ता छन् सरकारका २८ निर्णय

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS