IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव ५३ अंकले बढेर २,६५३ को विन्दुमा कायम भएको छ । आज १३९ कम्पनीको मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS