IME Life New

प्रभु महालक्ष्मी लाइफसहित यी १० कम्पनीले बनाए लगानीकर्तालाई मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। एउटा समूह स्थिर रहेको छ। यो दिन वित्त समूह सर्वाधिक २.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सर्वाधिक ०.०४ प्रतिशतले घटेको छ। आज लगानी समूह स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज १२६ कम्पनीको शेयरभाउ बढ्दा १०७ कम्पनीको घटेको छ। १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ५ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंकका शेयर लगानीकर्ताहरु मालामाल भएका छन्। यी ४ वटै कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS