IME Life New

सार्वजनिक यातायातको बढ्यो भाडा, अब कुन रुटमा कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ।

यातायात व्यवस्था विभागले सोमबार (पुस २२ गते)देखि लागू हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर ३ प्रतिशतसम्मले बढाएको हो।

Esewa
Crest

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले भाडादर वृद्धि गरिएको छ।

trasportation fair

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS