काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धकका लागि केही, लीड एचआर अफिसरका लागि केही र लीड ट्रेनीङ अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले पुस २३ गतेसम्म आवेदन दिनुपर्नेछ ।


















