IME Life New

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न ठाउँका लागि कर्मचारी माग गरेको छ। कम्पनीले पोखरास्थित कार्यालयको बजार शाखामा १ जना अधिकृत स्तर, १ जना सहायक स्तर र डडेलधुरा स्थित कार्यालयका लागि १ जना सहायक स्तरका लागि गरी कुल ३ जना कर्मचारी माग गरेको हो।

अधिकृत स्तरमा स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता तथा सहायक स्तरका लागि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । अधिकृतका लागि निर्जीवन बीमा क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ भने सहायकका लागि निर्जीवन बीमा क्षेत्रमा काम गरेकाले प्राथमिकता पाउनेछन्।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS