IME Life New

जगेडामा रहेको साढे २२ लाख कित्ता साधारण शेयर बेच्दै गोरक्ष हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोरक्ष हाइड्रोपावरले जगेडामा रहेको साढे २२ लाख कित्ता साधारण शेयर बिक्रीमा राखेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै जगेडामा रहेको २२ लाख ५३ हजार ३७९ कित्ता साधारण शेयर बिक्रीमा राखेको हो। शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

Esewa
Crest

यो शेयरमा कम्पनीमा हाल कायम शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। इच्छुक शेयरधनीले १५ दिनभित्र शेयर खरिद फर्म, नागरिकता र बैंकमा जम्मा गरेको रकमको भौचरसहित काठमाडौंको पिंगलास्थानमा रहेको कम्पनीको कार्यालयमा निवेदन दिनुपर्नेछ।

हाल कायम शेयरधनीहरुबाट आंशिक वा पूर्ण रुपमा शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS