IME Life New

रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको छ।

आयोजनाबाट पुस १६ गतेबाट विद्युतको व्यापारिक उत्पादन सुरु भएको हो। आयोजना प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिदबिक्री सम्झौताबमोजिम व्यापारिक उत्पादन सुरु भएको छ।

Esewa
Crest

यो आयोजना रसुवाको टिमुरेमा रहेको छ। आयोजना १११ मेगावाट क्षमताको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS