IME Life New

सामान्य बढेको बजार आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार एकल अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१.६० को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा १५० कम्पनीको शेयरभाउ उकालो लागेको छ। ८८ कम्पनीको शेयरभाउ घट्दा ४ कम्पनीको घटेको छ।

Esewa
Crest

यो दिन ८ वटा उपसमूह बढेको छ भने ५ वटा उपसमूह घटेको छ। बजारमा आज साढे ३ अर्ब बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ८२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
  • त्रिशूल जलविद्युतः ९ करोड २९ लाख रुपैयाँ
  • प्रभु बैंकः ८ करोड ८८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ८ करोड ४८ लाख रुपैयाँ
  • युनाइटेड अजोड इन्स्योरेन्सः ८ करोड ४७ लाख रुपैयाँ
  • उपकार लघुवित्तः ७ करोड ९१ लाख रुपैयाँ
  • सपोर्ट माइक्रोफाइनान्सः ७ करोड ८२ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ६ करोड ३२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS