IME Life
GBIME

आईसीएफसी फाइनान्सले पायो रु. ३० करोडको ऋणपत्र जारी गर्ने अनुमति, ब्याज कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आईसीएफसी फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आईसीएफसी फाइनान्सलाई ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ जारी गर्न अनुमति दिएको हो। योसँगै अब कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

Crest

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी १ लाख २० हजार इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

कम्पनीको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS