IME Life New

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी, नियमन आयोग गठन गर्ने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो अध्यादेश पारित गरेको थियो।

Esewa
Crest

राष्ट्रपति पौडेलबाट अध्यादेश जारी भएसँगै अब सहकारी नियमन आयोग गठन गर्ने बाटो खुलेको छ। अध्यादेशले सहकारी संस्थाहरुको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ।

नियमन आयोग ५ सदस्यीय हुने प्रस्ताव गरेको छ। आयोगमा एकजना अध्यक्षका अतिरिक्त एकजना विज्ञ, एकजना चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS