IME Life New

तीन महिनापछि अपर तामाकोशीबाट विद्युत उत्पादन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरोबाट क्षतिग्रस्त बनेको अपर तामाकोशी जलविद्युत केन्द्रबाट ३ महिनापछि विद्युत उत्पादन सुचारु भएको छ।

क्षतिग्रस्त संरचना मर्मतसम्भारपछि विद्युत उत्पादन पुनः सुचारु गरिएको आयोजना प्रवर्द्धक अपर तामाकोशी हाइड्रोपावरले जनाएको छ। अविरल वर्षाका कारण गत असोज १२ गतेमा परेको अविरल वर्षापछि खसेको पहिरोले आयोजना बाँधस्थलमा रहेको ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै सिटिङ बेसिन, बक्स कल्भर्टलगायतका क्षति पुगेको थियो।

Esewa
Crest

क्षतिग्रस्त संरचना मर्मतपछि पुस ९ गते साँझ ७ः४० बजेबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS