IME Life New

राष्ट्र बैंकले गर्‍यो भाटभटेनी रेमिटको इजाजत पत्र रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाटभटेनी मनि ट्रान्सफर सहित तीनवटा विप्रेषण आप्रवाह कम्पनीको इजाजत पत्र रद्द गरिदिएको छ। बैंकका अनुसार भाटभटेनी मनि ट्रान्सफर, नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोडर्न रेमिट्यान्स प्रालिको इजाजत पत्र रद्द गरिएको हो।

राष्ट्र बैंक विप्रेषण नियमावली २०७९ को नियम १३ उपदफा ५ को प्रावधान अनुसार यी सेवा प्रदायकको इजाजत पत्र रद्द गरिएको बैंकले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।

Esewa
Crest

खारेजीमा परेका सेवा प्रदायकसँग कुनै लेनदेन बाँकी रहेको भए राष्ट्र बैंकमा लिखितरूपमा जानकारी गराएर रकम भुक्तानी लिन समेत अनुरोध गरिएको छ। अन्यथा बैंकले धराैटीवापतको रकम जफत गर्ने जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS