IME Life
GBIME

पर्वत पैयुँ खोला हाइड्रोपावरको एजीएम पुस २८ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पर्वत पैयुँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने तयारी गरेको छ। सभा स्याङजामा गाभबेसी होटलमा विहान ११ बजे शुरु हुनेछ ।

आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले अनुमोदन गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS