IME Life New

सामान्य अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढ्दा १० वटा घटेका छन्। व्यापार समूह सर्वाधिक २.३१ प्रतिशतले बढेको दिन वित्त समूह सर्वाधिक २.७० प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ७० कम्पनीको शेयरभाउ बढ्दा १६३ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • प्रभु बैंकः ५० करोड ७७ लाख रुपैयाँ
  • जानकी फाइनान्सः २२ करोड ३९ लाख रुपैयाँ
  • सपोर्ट माइक्रोफाइनान्सः १५ करोड ३९ लाख रुपैयाँ
  • कुमारी बैंकः १४ करोड ८९ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १३ करोड ८२ लाख रुपैयाँ
  • सामुदायिक लघुवित्तः १० करोड ४५ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ९ करोड ३६ लाख रुपैयाँ
  • सिन्धु विकास बैंकः ९ करोड ६ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः ७ करोड ५३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड ९९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS