IME Life New

अपी पावरले दार्चुला पावरमा रु. ७३ करोड लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले आफ्नो सहायक कम्पनी दार्चुला पावरमा ७३ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस १० गते बसेको बैठकले दार्चुला पावरमा स्वपुँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८ प्रतिशतले हुन आउने ७३ करोड रुपैयाँ लगानी गरेको हो। त्यसअघि कम्पनीको २१ औँ वार्षिक साधारणसभाले सञ्चालक समितिलाई दार्चुला पावरमा लगानी गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी दिएको थियो।

Esewa
Crest

दार्चुला पावरको प्रवर्द्धनमा दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माणका लागि अपी पावरले लगानी गरेको हो। यो आयोजना २८.३०४ मेगावाट क्षमताको रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS