IME Life New

दाल्ती पावरको चौथो वार्षिक साधारण सभा पुस २९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दाल्ती पावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा मानसरोवर पार्टी प्यालेस पुरानो बानेश्वर काठमाडौंमा हुने कम्पनीले जनाएको छ । सभा दिउँसो १२ बजे शुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS