IME Life New

पुस ९ : बजार १४ अंकले बढ्दा शीर्ष ४ ब्रोकरबाट बिक्रीको तुलनामा खरिद धेरै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक मंगलबार २६२६.५२ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १४.३१ अंकले बढेको छ।

बजारमा ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ५३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३१ करोड ७८ लाख रुपैयाँको खरिद छ भने २२ करोड १८ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २३ करोड ३८ लाख रुपैयाँको खरिद र १७ करोड ६२ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरबाट खरिद धेरै र १ ब्रोकरबाट बिक्री धेरै भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS