IME Life
GBIME

पुस ८ : नेप्से २६०० माथि बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सोमबार नेप्से परिसूचक २६१२.२० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २८.९१ अंकले बढेको छ।

४ अर्ब ४३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४५ करोड ४६ लाखको कारोबार भएको छ जसमा २४ करोड ५३ लाखको खरिद र २० करोड ९३ लाख रुपैयाँको बिक्री भएको छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट १७ करोड ६७ लाखको खरिद र १४ करोड ९० लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ ब्रोकरबाट बिक्री धेरै भएको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS