IME Life
GBIME

दोहोरो अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। लगातार घटिरहेको नेप्से परिसूचक आज २८.९१ अंकले बढेर २६१२.२० को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा १९४ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ४२ कम्पनीको ओरालो लागेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

यो दिन म्युचुअल फन्डबाहेक अरु १२ वटै समूह बढेको छ। सबैभन्दा बढी जलविद्युत समूह २.६५ प्रतिशतले बढेको छ।

आज बजारमा करिब साढे ४ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः १८ करोड ८४ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ११ करोड ७६ लाख रुपैयाँ
  • मोलुङ हाइड्रोपावरः ११ करोड ५९ लाख रुपैयाँ
  • सपोर्ट माइक्रोफाइनान्सः ९ करोड ९२ लाख रुपैयाँ
  • रिभर फल्स पावरः ९ करोड ५२ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ९ करोड ३२ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ८ करोड ३७ लाख रुपैयाँ
  • भूगोल इनर्जीः ८ करोड १७ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ७ करोड ६७ लाख रुपैयाँ
  • न्यादी हाइड्रोपावरः ६ करोड १४ लाख रुपैयाँ

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS