IME Life New

जीएसी मोटर्स नेपालद्वारा एयोन विन्टर एक्स्चेन्ज क्याम्पको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जी मोटर्सद्वारा बिक्री हुने जीएसी मोटर्स नेपालले एयोन विन्टर एक्स्चेन्ज क्याम्पको घोषणा गरेको छ । यो विशेष अफर अन्तर्गत इच्छुक ग्राहकहरुले आफ्नो पुरानो गाडी साटेर नयाँ वातावरणमैत्री एयोन वाई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजना पुस १५ गते सम्म लागू हुने छ।

ग्राहकहरूले प्रत्येक सट्टापट्टामा थप ५ लाख रुपैयाँको मूल्यांकन, एक आर्थिक वर्षको लागि निःशुल्क सवारी कर र एक वर्षको लागि निःशुल्क बीमा प्राप्त गर्नेछन् । यो अफरले वित्तीय सहायता पनि उपलब्ध गराउँछ, जसले खरिदको प्रक्रियालाई सरल बनाउँछ। तत्काल मूल्यांकन सेवा र सोही दिन डेलिभरीको सुविधासहित, एयोन वाई मा अपग्रेड गर्नु अझ सजिलो भएको छ।

Esewa
Crest

एयोन वाईले नेपालमा सफलतापूर्वक लञ्च पछी ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै आएको छ। यसको अत्याधुनिक डिजाइन र प्रविधिका कारण ५०० किलोमिटर रेन्ज, ६१.४ लिथियम आइरन फस्फेट ब्याट्री, ३६० ° एचडी भ्यू क्यामेरा जस्ता प्रभावकारी विशेषताहरू रहेको एयोन वाईले नेपालमा विद्युतीय गाडीहरूको नयाँ स्तर कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS