IME Life
GBIME

लाभांश पारित गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले पुस २८ गते आईतबार छैटौंँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै, सभाले बोनस वितरण पछि पूँजी वृद्धि हुने र सो समबन्धि व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते आईतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यसकारण पुस ११ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS