IME Life New

नेशनल फण्ड म्यानेजमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको पुस ३ गते दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ सम्मको संचित मुनाफाबाट आफ्नो चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

स्थापनाकाल देखिनै लाभांश वितरण गर्न सफल यस कम्पनी आठ ठूला संस्था (सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्था र एन.आर.एन.द्घारा प्रवद्र्घित तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो । यसले “नेशनल इक्वीटी फण्ड १” नामक प्राइभेट इक्विटी फण्ड संचालन गर्दै आएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS