IME Life New

सामान्य अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको हो।

आज नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने होटेल तथा पर्यटन समूह सर्वाधिक ०.४२ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन ८१ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज सवा ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः १५ करोड ५९ लाख रुपैयाँ
  • रिभर फल्स पावरः १२ करोड ६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ६० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ७५ लाख रुपैयाँ
  • सिक्लेस हाइड्रोपावरः ८ करोड ९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः ७ करोड ९७ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ७ करोड २८ लाख रुपैयाँ
  • बेस्ट फाइनान्सः ६ करोड ४६ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड १७ लाख रुपैयाँ
  • उपकार लघुवित्तः ६ करोड ११ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS