काठमाडौं । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।