IME Life New

नेप्से २% घट्दा पनि एकै हप्तामा १३% माथि रिटर्न दिने शेयर कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साता नेप्से परिसूचक १.९२ प्रतिशतले घटे पनि केही कम्पनीको शेयर मूल्य भने १३ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। गत साता नेप्से परिसूचक २६८२.२९ विन्दुमा बन्द भएको हो।

गत साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य १३.२१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता २६५० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता ३००० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३५० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १३.०६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ४९० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता ५५४ रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६४ रुपैयाँले बढेको छ।

तेस्रोमा मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १३.०५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ५०८ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता ५७४.३० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ६६. ३० ले बढेको छ।

गत साता सर्वाधिक बजारमूल्य वृद्धि भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS