IME Life New

पुस २६ गते अप्पर सोलु हाइड्रो इलेक्ट्रीकले बोलायो साधारणसभा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले नवौं वार्षिक साधरण सभा पुस २६ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन भगवतीबहाल नक्सालमा बिहानको १० बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै सभाले संस्थापक समूहका ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS