IME Life New

डलरको मूल्य नयाँ उचाइमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा डलरको मूल्य नयाँ उचाइमा पुगेको छ। आज नेपाल राष्ट्र बैंकका अनुसार डलरको बिक्रीदर १३६ रुपैयाँ ८ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ ४८ पैसा रहेको छ।

आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा रहेको छ ।

Esewa
Crest

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS