IME Life
GBIME

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साप्सु कालिकाको एजीएम पुस १९ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी पुस १९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौं महाराजगन्जस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव तय भएको छ ।

Crest

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि पेश गर्ने जनाएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS