IME Life New

राधी विद्युत कम्पनीले ६९.८९% हकप्रद शेयर ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले आर्थिक वर्ष २०८०।८१ को बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ६९.८९ प्रतिशत अर्थात १ः०.६९८९ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

Esewa
Crest

हकप्रद शेयर जारी गर्ने प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि आगामी साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS