IME Life New

फर्स्ट माइक्रोफाइनान्सको करिब ७२ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब ७२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ७१ हजार ९१५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक संस्थापक व्यक्ति तथा संस्थाले मात्र खरिदका लागि निवेदन दिन पाउनेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ कायम गरिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद निवेदन दिनुपर्नेछ।

निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक लगानीकर्ताले काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS