IME Life New

मंसिर २६ : ४५.८८ अंकले बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर २६ गते बुधबार नेप्से परिसूचक २७१५.७१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४५.८८ अंकले बढेको छ।

बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४३ करोड ६९ लाख रुपैयाँको खरिद भएको छ भने ३९ करोड ९४ लाख रुपैयाँको बिक्री भएको छ ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४१ बाट १७ करोड ५८ लाख रुपैयाँको खरिद र २५ करोड ३२ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS