IME Life
GBIME

बढेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शेयर बजारको बुधबार दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा बन्द भएको छ।

बजार उच्च अंकले बढ्दा कारोबार पनि बढेको छ। आज ५ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

Crest

आज बैंकिङ सेक्टर सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड समूह ०.३४ प्रतिशतले घटेको छ। बजारमा आज २११ कम्पनीको शेयरभाउ बढ्दा २९ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • जानकी फाइनान्सः ३६ करोड १५ लाख रुपैयाँ
  • रिभर फल्स पावरः २० करोड २५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८१ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ९ करोड ८५ लाख रुपैयाँ
  • एचआईडीसीएलः ८ करोड १३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ७ करोड ५४ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ७ करोड २७ लाख रुपैयाँ
  • माथिल्लो मैलुङ खोला जलविद्युतः ७ करोड १ लाख रुपैयाँ
  • दोल्ती पावरः ६ करोड ९६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ६ करोड २१ लाख रुपैयाँ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS