IME Life New

मंसिर २४ : करिब १३ अंक घटेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर २४ गते सोमबार नेप्से परिसूचक २६७६.१५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १२.८४ अंकले घटेको छ।

बजारमा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ८४ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३६ करोड ८५ लाख रुपैयाँको खरिद भएको छ भने ४७ करोड ७२ लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट २१ करोड ९२ लाख रुपैयाँको खरिद र २० करोड १६ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS