IME Life New

सीईडीबी होल्डिङ्सले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीईडीबी होल्डिङ्सले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गर्न प्रक्रिया अगाडि बढाएको छ।

सीईडीबी होल्डिङ्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर निष्कासनका लागि स्वीकृति मागेको हो। कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०.५४५ अनुपातमा अर्थात ५४.५ प्रतिशत हकप्रद शेयर ल्याउन अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ३६ हजार ५९१.९८ कित्ता हकप्रद बिक्री खुला गर्नेछ।

सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS