IME Life New

उच्च अंकले घटेको बजारमा यी १० कम्पनीले बनाए शेयरधनीलाई मालामाल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ४५.९३ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २६८९ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा गिरावट आएको छ। जीवन बीमा समूहमा सर्वाधिक ३.०७ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा २७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने २१४ कम्पनीको शेयरभाउ ओरालो लागेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

बजार घट्दा पनि खानीखोला हाइड्रोपावरका शेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको शेयरभाउमा ९.९८ प्रतिशतको बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको छ।

यसैगरी दोल्ती पावरको शेयरभाउ पनि ८.७७ प्रतिशत बढ्दा केबीएल डिबेन्चर–२०९० को इकाइमूल्य ८.१४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS