IME Life New

तारागाउँ रिजेन्सी होटल्सले प्रस्ताव गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

Esewa
Crest
1733374943373

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS